नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2026 · वि.सं. २०४१
नि.नं. 2026 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पक्ष विपक्षको बीच विवाद उठेकोमा पक्षहरूले उठाएको प्रश्न र पेश गरेको प्रमाणहरूको विवेचना गरी निर्णयका आधार समेत प्रष्ट रूपमा उल्लेख गर्नुपर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2026 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2041/06/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2026 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
