नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2038 · वि.सं. २०४१

नि.नं. 2038 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेखा भत्ता खुवाएको नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह नियमावली, ०३४ मा उल्लेख नभएको । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2038
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2038
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्