नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2020 · वि.सं. २०४१
नि.नं. 2020 — घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादको जग्गामा घर बनी सकेको भए र सो घर वादीले बकस दिन नचाहेको भए लिखतमा नै सो कुरा स्पष्ट रूपले उल्लेख भएको हुनु पर्ने । (प्रकरण नं. ११) § लिखतमा जग्गा आफूखुस गर्नु भन्ने बोली परेको छ । सो जग्गामा घर पहिले नै बनेको भए लिखतमा त्यस्तो बोली पर्न नसक्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2020 |
|---|---|
| मुद्दाको विषय | घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ |
| निर्णय वर्ष / मिति | 2041/06/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2020 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
