नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2019 · वि.सं. २०४१

नि.नं. 2019 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वारदातमा संलग्न थियो भन्ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट आउन सकेको देखिँदैन तसर्थ यी प्रतिवादीहरूलाई डाँका गरेको ठहर्‍याएको इन्साफ गल्ती हुनाले सफाई पाउने । (प्रकरण नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2019
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2041/06/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाले सफाई दिने ठह | माननीय न्यायाधीश श्री त्रिलोप्रताप राणाको राय मनासिब ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा केही गल्ती हुनाले तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2019
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्