नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2023 · वि.सं. २०४१
नि.नं. 2023 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुटाईको चोट पीरबाट मृत्यु भएको थियो भने त्यस्तो मृत्यु शैय्यामा पुर्याउने घातक प्रहार गरेको काठको मुंग्रो वा लात मुक्काले हानेको कुनै किसिमको निलडाम घाउ, चोट मृतक शरीरको वाहृय वा अभ्यन्तर कतै देखिनु पर्नेमा सो नभई मृतकको मृत्यु मटु सम्बन्धी रोगबाट भएको भन्ने चिकित्सकले राय व्यक्त गरेको हुँदा प्रतिवादीहरूको कर्तव्यबाट निजको मृत्य भएको भन्न सक्ने अवस्था देखिएन । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2023 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2041/03/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2023 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
