नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2029 · वि.सं. २०४१

नि.नं. 2029 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बिक्री गरेको वादी दावी बमोजिमको जग्गा बिक्री व्यवहार गर्न नपाउने कुराको कुनै सबूत प्रमाण दिन सकेको छैन । यस स्थितिमा उक्त बिक्री व्यवहार गरेकोलाई वादीहरूको मञ्जूरी लिनुपर्छ भन्न मिलेन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2029
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2041/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2029
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्