नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2027 · वि.सं. २०४१
नि.नं. 2027 — अंशबण्डा बदर गरी अंश दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बण्डापत्र कागज खडा भइसकेपछि वादीलाई भुटाईले स्वास्नी तुल्याएको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा मिल्ने नदेखिँदा निवेदकहरूको निवेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2027 |
|---|---|
| मुद्दाको विषय | अंशबण्डा बदर गरी अंश दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2041/03/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2027 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
