ज्यान
(१) मार्नेसम्मको मनसाय ईवीको अभावमा जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२२ / ४४०
(१) मार्नेसम्मको मनसाय ईवीको अभावमा जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो अनुपस्थितिमा आफ्नी श्रीमती र बाधुराम रती क्रियामा आपसमा लिन भइरहेको अवस्थामा प्र.ले आफ्नी श्रीमती र बाधुराम समेतलाई तत्काल रीस उठी रीस थाम्न नसकी कुटी मारेको, मार्नु पर्ने सम्मको रीस इवी, घटना पूर्व नभएको सरजमीन समेतको भनाई समेतबाट यही कुराको पुष्टि…
नजिर सार पढ्नुहोस् →(१) थुनामा राख्दा सार्वजनिक सुरक्षा ऐनको दफा ६ को र दफा ५(२) को समेत प्रकृया पूरा भएको देखिँदैन यसरी गैरकानुनी थुनामा रहेको देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा नजरबन्दीबाट छुट्कारा हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) ज्यान मार्ने उद्योगका मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको अपराधिक कृयाबाट उसको मनसायको पत्ता लगाउनु पर्ने । (प्रकरण नं. २१) (२) अपराधिक कृया र रिसबाट छुरा प्रहार गरेको भन्ने देखिएबाट ज्यान मार्ने मनसाय थियो…
नजिर सार पढ्नुहोस् →(१) मानसिक स्थिती ठिक नभए आफ्नो परिवारको अन्य सदस्यबाट प्रतिवाद गराउन पर्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) टाउको तथा छाती जस्तो संवेदनशील अड्डमा प्रहार गरेको कारणबाट मृत्यु भएको देखिएकोले निज प्रतिवादीहरूलाई पुनरावेदन जिकिर अनुसार अभियोगबाट सफाई दिनु कानुनसंगत नदेखिने । (प्रकरण नं. ३१)
नजिर सार पढ्नुहोस् →(१) आवश्यक सबूद प्रमाण बुझी पुनरावेदक प्रतिवादी कसूरदार हो होइन भनी क्षेत्रीय अदालत आफैंले निर्णय गर्नु पर्नेमा शुरु चितवन जिल्ला अदालतको निर्णय बदर गरी पुनः निर्णय गर्न पठाउन नमिल्ने । (प्रकरण नं. २४)
नजिर सार पढ्नुहोस् →(१) घरेलु लगायत सबै स्तरका उद्योगले आयात गर्ने कोरा माल सहायक कोरा माल रासायनिक पदार्थ आदीमा पैठारी अवस्थामै बिक्रीकर असूल गरिनेछ भन्ने र त्यसको देहाय ७ मा एक्रेलीक सेन्थेटिक यार्न भन्ने उल्लेख भएकोबाट उत्पादित कपडाको बिक्री मुल्यमा १५ प्रतिशत बिक्री कर लाग्ने…
नजिर सार पढ्नुहोस् →(१) जबरजस्ती करणी गर्न उद्योग गरे भन्ने मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १(५) भित्र पर्न आएको नदेखिँदा खारेज हुने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) म्याद नघाई परेको फिरादमा कारवाही नै गर्न नपर्नेमा कारवाही गरी निर्णय गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिन नआएको । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) २ पक्षका बीचमा विवाद उत्पन्न भएको कुरामा यस किसिमको कागज गराउने अधिकार प्र.जि.अ.लाई कुनै कानुनले दिएको देखिन नआएकोले सो भए गरेको कागज उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) निर्णय गर्दा पश्चातदर्शी (Retrospective) असर दिएर निर्णय गर्न नहुने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) मिति २०३९।१।१७ को निर्णय अनुसार नगर विकासको लागि चाहिने जग्गा नगर विकासले अधिग्रहण गर्न सक्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) विवादीत जग्गा सार्वजनिक हो वा होइन सो विषयमा निषेधाज्ञा प्रकृति मुद्दाबाट बोल्न नसकिने । (प्रकरण नं. ११) (२) सार्वजनिक हो वा होइन भन्ने ठहर बिना सोझै कसैको सम्पत्ति माथि अनाधिकार रोक लगाउन पाउने अधिकार नगर पञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको नपाइने । (प्…
नजिर सार पढ्नुहोस् →(१) ऐनमा प्रष्ट नभएको अधिकारलाई आफूमा निहित भएको सम्झी सो को प्रयोग कुनै पनि निकायले गर्न मिल्दैन । (प्रकरण नं. ८) (२) अनाधिकृत निकायबाट कागज गराएकै भए पनि त्यस्तो कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) पुनरावेदकले कार्यबाट लाभ उठाउन र खान पाएको र खाइसकेको भन्न मिल्ने अवस्था नभएकोले पुनरावेदकलाई बिगो बमोजिम जरिवाना र कैद गर्ने गरेको इन्साफ मिलेको देखिएन । कीर्ते कागजका ७ नं. बमोजिम जम्मा बिगोको आधा मात्र जरिवाना गर्नु पर्नेमा, बिगो बमोजिम जरिवाना र थप कैद…
नजिर सार पढ्नुहोस् →(१) घरेलु उद्योगको रुपमा दर्ता भई उत्पादन शुरु गरेको देखिन आएको उद्योगको सम्बन्धमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १२(ग) बमोजिम उत्पादन (शुरु भएको) अर्थात् सञ्चालन मितिदेखि ५ वर्षसम्मको लागि अन्तःशुल्क नलाग्ने कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) मृतक माथि चोट छाडेको भन्ने कुरा देखिन नआए तापनि घटनास्थलमा रहेको कुराको पुष्टि हुन आएबाट ज्यान मार्नमा मुख्य भई षडयन्त्रमा पसेको भन्ने देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम ५ वर्ष कैद हुने । (प्रकरण नं. ३३)
नजिर सार पढ्नुहोस् →(१) निवेदकको माग बमोजिमको आदेश जारी गर्न निष्प्रयोजित हुन जाने देखिएकोले जिकिर लिएको कुरामा विचार गर्न मिलेन । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) झगडा परेको जग्गा प्रतिवादीको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण पनि देखिँदैन । यस्तोमा वादी दावी नपुग्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) शेषपछि खान पाउने गरी आएको सम्पत्तिको हक कायम हुन नपाउँदै शेषपछिको बकसपत्र दिने धनलक्ष्मी जीवित अवस्थामा ज्ञानमान परलोक भएको हुनाले सो शेषपछिको बकसपत्र स्वतः निस्कृय हुन गई सो को बकसपत्रबाट पनि प्रतिवादीहरूको हक हुने अवस्था रहेन । (प्रकरण नं. १५) (२) मर्नेक…
नजिर सार पढ्नुहोस् →(१) अनिवार्य अवकाश पाउने उमेरको हिसाब निजले नै भरेको सिटरोलमा उल्लिखित उमेरबाट कायम गर्नु पर्ने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) सरजमीनको व्यहोरा र अदालतमा बकेको बकपत्र एकरुप नभई फरक परेको देखिन्छ । त्यस्तो फरक फरक गरी बकेको बकाइलाई आधार मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. २५)
नजिर सार पढ्नुहोस् →(१) एक व्यक्तिका नाउँमा दर्ता कायम रहेको जग्गा अर्को व्यक्तिका नाउँमा भएको दोहोरो दर्ता कायम रहन सक्दैन । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →