नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2816 · वि.सं. २०४३
नि.नं. 2816 — निषेधाज्ञा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादीत जग्गा सार्वजनिक हो वा होइन सो विषयमा निषेधाज्ञा प्रकृति मुद्दाबाट बोल्न नसकिने । (प्रकरण नं. ११) (२) सार्वजनिक हो वा होइन भन्ने ठहर बिना सोझै कसैको सम्पत्ति माथि अनाधिकार रोक लगाउन पाउने अधिकार नगर पञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको नपाइने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2816 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा |
| निर्णय वर्ष / मिति | 2043/07/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2816 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
