नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2814 · वि.सं. २०४३

नि.नं. 2814 — सरकारी कर्मचारीको दस्तखत छाप कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पुनरावेदकले कार्यबाट लाभ उठाउन र खान पाएको र खाइसकेको भन्न मिल्ने अवस्था नभएकोले पुनरावेदकलाई बिगो बमोजिम जरिवाना र कैद गर्ने गरेको इन्साफ मिलेको देखिएन । कीर्ते कागजका ७ नं. बमोजिम जम्मा बिगोको आधा मात्र जरिवाना गर्नु पर्नेमा, बिगो बमोजिम जरिवाना र थप कैद गर्ने गरेको सम्म इन्साफ नमिलेको । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2814
मुद्दाको विषयसरकारी कर्मचारीको दस्तखत छाप कीर्ते
निर्णय वर्ष / मिति2043/07/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2814
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्