नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2813 · वि.सं. २०४३
नि.नं. 2813 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घरेलु उद्योगको रुपमा दर्ता भई उत्पादन शुरु गरेको देखिन आएको उद्योगको सम्बन्धमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १२(ग) बमोजिम उत्पादन (शुरु भएको) अर्थात् सञ्चालन मितिदेखि ५ वर्षसम्मको लागि अन्तःशुल्क नलाग्ने कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2813 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/07/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2813 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
