नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2822 · वि.सं. २०४३

नि.नं. 2822 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घरेलु लगायत सबै स्तरका उद्योगले आयात गर्ने कोरा माल सहायक कोरा माल रासायनिक पदार्थ आदीमा पैठारी अवस्थामै बिक्रीकर असूल गरिनेछ भन्ने र त्यसको देहाय ७ मा एक्रेलीक सेन्थेटिक यार्न भन्ने उल्लेख भएकोबाट उत्पादित कपडाको बिक्री मुल्यमा १५ प्रतिशत बिक्री कर लाग्ने भनी गरेको ०४०।१२।३० को बिक्री कर फछ्र्यौट आयोगको निर्णय र ०४१।१।२६ को बिक्री कर निर्धारण आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2822
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2822
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्