नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2823 · वि.सं. २०४३

नि.नं. 2823 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आवश्यक सबूद प्रमाण बुझी पुनरावेदक प्रतिवादी कसूरदार हो होइन भनी क्षेत्रीय अदालत आफैंले निर्णय गर्नु पर्नेमा शुरु चितवन जिल्ला अदालतको निर्णय बदर गरी पुनः निर्णय गर्न पठाउन नमिल्ने । (प्रकरण नं. २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2823
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/08/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2823
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्