सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२३ / ४४०

नि.नं. 2805वि.सं. २०४३संयुक्त इजलास

प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) नेपाली नागरिकता सम्बन्धी ऐन, २०२० को दफा १० को उपदफा (३)(क) मा झुठ्ठो विवरण वा बयान दिई जन्म वा वंशजको नाताले नेपाली नागरिक हो भनी झुक्याई कसैले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा थाहा हुन आएमा श्री ५ को सरकारले त्यस्तो प्रमाणपत्र रद्द गरी निज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2804वि.सं. २०४३संयुक्त इजलास

जग्गा खिचोला

(१) राजीनामा लिन नपाउने व्यक्तिबाट राजीनामा लिएको भन्ने जिकिर लिएको देखियो, यस अदालतको कारवाही गर्ने निर्देशन अनुसार कोशी अञ्चल अदालतबाट तिर्थराजलाई अवहेलना गरेको ठहर गरी बाली बिगो दिलाउने समेत फैसला भएको देखियो । यस स्थितिमा राजीनामालाई कायम रहेकै मान्नु परेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2803वि.सं. २०४३संयुक्त इजलास

डाँका

(१) रुपैयाँ माग्दा नदिएको अवस्था झगडा भई जाहेरवालालाई कुटपिट गरी निजको साथमा रहेको धनमाल खोसी लिएको भन्ने देखिएकोबाट वारदातको रुपबाट चोरीको महलभित्र पर्ने प्रकृतिको वारदात देखिन नआउने । (प्रकरण नं. १५) (२) वारदात घटीसकेपछि सो रातभर नै सोही घरमा सुती भोलिपल्ट घ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2802वि.सं. २०४३संयुक्त इजलास

सवारी ज्यान

(१) घटनास्थलमा सडकको उत्तरपट्टि घाँसमा १० फिटसम्म मोटरमा अचानक ब्रेक लागी परेको डाम देखिएको भन्ने उल्लेख भएकोबाट प्रतिवादीले चलाएको बस आफ्नो नियन्त्रणमा रहने सम्मको रफ्तारमा रहेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. २१) (२) आफ्नो नियन्त्रणमा नरहने रफ्तारमा द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2801वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) कार्यबाही गरी निलम्बन गर्दा जुन व्यक्तिलाई निलम्बन गर्नु पर्ने हो सो व्यक्तिलाई मनासिब माफिकको सफाइको मौका दिनु पर्ने । (प्रकरण नं. १२) (२) अनिश्चित कालसम्म निलम्बन गर्ने गरेको पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2800वि.सं. २०४३संयुक्त इजलास

परमादेशयुक्त उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) अधिकारक्षेत्र भित्र रही कानुन बमोजिम निर्णय भएको देखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2799वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) सफाईको मौका नै नदिई प्राकृतिक न्यायको सिद्धान्त समेतको विपरीत गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2797वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) समितिलाई कारवाही निर्णय गर्ने अधिकार तोकिएकोमा अध्यक्षले मात्र गरेको निर्णयलाई समितिबाट भएको कानुन बमोजिमको निर्णय मान्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2796वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) राजपत्र अंनकित तृतीय श्रेणी (मुखिया) मा लिएको तालिम राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा प्रमोशन पाउँदा नम्बर पाइसकेकोले राजपत्र अनंकित प्रथम श्रेणी (ना.सु.) पदको लागि उक्त तालिमको नम्बर दिन नमिल्ने । (प्रकरण नं. १४) (२) ०१४ को निजामती मध्यमा परीक्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2795वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) औद्योगिक व्यवसाय ऐनको जन्म २०३० सालमा भई २०२७।०२८ सालमा जन्म भएको प्राइभेट फर्मको हकमा कित शुरु देखि नै लागू हुने गरी छूट दिनु पर्ने हुन्छ कित नयाँ कम्पनी खडा भएको मितिदेखि छूट दिनु पर्ने हुन्छ बीचको एक वर्षबाट छूट दिएको मिल्ने नदेखिने । (प्रकरण नं. ९) (२)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2794वि.सं. २०४३संयुक्त इजलास

लिखत बदर

(१) आफ्नो हक दर्ताको जग्गा हक हस्तान्तरण तथा अरुलाई दान बकसको लिखत गरी दिन पाउने । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2793वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) २ नं.र ४ नं.रिट निवेदकको नाउँमा प्रकाशित भएको र प्राप्त गरेको देखिन आएको छैन । रिट निवेदकको निवेदन लेखाइमा पनि २ नं.अनुसूची र ४ नं.जो.अ.नि. लिन नसकेको भन्ने लेख्न सकेको पाइँदैन । यस्तो स्थितिमा निवेदकले पाएको मोहियानी प्रमाणपत्र निवेदककै भन्ने समर्थित हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2792वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) आफ्नो अधिकारको सम्बन्धमा स्वयं सचेत हुनुपर्नेमा अधिकारको बेवास्ता गरी बस्नेलाई अदालतले मद्दत गर्न सक्तैन । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2791वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) तत्काल प्रचलित गुठी संस्थान ऐन, २०३३ को दफा २६(४) अनुसार जग्गावालाको प्राप्त भइसकेको हकलाई पछि २०४१ सालमा भएको संशोधनबाट असर पर्न नसक्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2790वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) सरजमीनलाई मात्र आधार बनाई मोही कायम गर्न मिल्दैन । मोही कायम हुन कबूलियत र बाली बुझाएको भर्पाई दुवैको आवश्यकता पर्दछ, कबूलियतले मात्र हुँदैन । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2789वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहियानी हक प्राप्त समाप्त हुने बारे भूमिसम्बन्धी ऐनले प्रष्ट कानुनी व्यवस्था गरेकोबाट यो तथ्य कानुनी तथ्य भएकोले र कानुनी तथ्यमा विबन्धनको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं. २४) (२) वास्तविक र कानुनी रुपमा निवेदकको जिकिर पुग्ने कुरामा झिंगा टसाई गरी प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2788वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) श्रम अधिकृत वा कारखाना निरिक्षकले गरेको निर्णयमा फरक पर्ने भएमा श्रम विभागले केवल निर्णय र कारवाहीको मिसिल एकतर्फी अध्ययनबाट नै निर्णय गर्न मिल्दछ भन्दा विपक्षी कारखानाले आफ्नो कुरा भन्न पाउने मौका नै नपर्ने हुँदा यस प्रकृयालाई कानुनी प्रकृया मान्न उचित दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2787वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) निर्णय बदर गरी दिँदा पनि वास्तविक केही असर नपर्ने हुँदा अब जे हुने निर्णय ती दुबै मुद्दाबाट हुने नै देखिएको र रिट निवेदकको अघि परिरहेको मुद्दामा केही असर नपर्ने देखिएबाट रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2786वि.सं. २०४३संयुक्त इजलास

लेनदेन

(१) बैंकबाट कीर्ते गरी खातामा रहेको रकम झिकी लगेकोमा भ्रष्टाचार मुद्दा चली बैंकले भरी पाउने ठहर भइसकेपछि उनाउ व्यक्तिले रकम झिकी लगेकोले उनाउ व्यक्तिबाट भराउन वादीले नालेश नगरेबाट वादीको फिराद नै खारेज हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिब नदेखिने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2785वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) जग्गाधनीले देखाएको मोहीको मोहियानी लगत कट्टा गर्नुभन्दा अघि निजलाई म्याद दिई झिकाई प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्ने प्राकृतिक न्यायको सिद्धान्त अनुसार निजलाई नुबझी प्रतिवाद गर्ने मौका नदिई गरेको भू.सु.का.को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2784वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) डांक सकार गर्नेलाई बुझी निर्णय गर्नु पर्नेमा नबुझी दाखिल हुनआएको रकम बुझी लिन आउनु भनी टिप्पणी सदर गरी निवेदकलाई नबुझी गरेको निर्णय प्राकृतिक न्याय समेत सिद्धान्त विपरीतको हुँदा उत्प्रेणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2783वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) विवादको जग्गा प्रत्यर्थीको नाममा नापी भई निजको हक देखिएको जग्गामा निवेदकले निजको हकको भन्ने कुरा देखाउन नसकेको र हक बेहकको प्रश्न समावेश नभएको भन्ने समेत आधारमा नक्शा पास गरी दिने ठहर्‍याई अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2782वि.सं. २०४३संयुक्त इजलास

डाँका

(१) कसैले आफ्नो हकको सम्पत्ति हरण गरी लैजानु संविधान तथा कानुनको विपरीत हुनजान्छ । अनिकाल वा खडेरी पर्‍यो भन्दैमा अर्काको सम्पत्ति हरण गरी लान पाउने कुनै पनि कानुनमा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ३२)

नजिर सार पढ्नुहोस् →