नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2786 · वि.सं. २०४३

नि.नं. 2786 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बैंकबाट कीर्ते गरी खातामा रहेको रकम झिकी लगेकोमा भ्रष्टाचार मुद्दा चली बैंकले भरी पाउने ठहर भइसकेपछि उनाउ व्यक्तिले रकम झिकी लगेकोले उनाउ व्यक्तिबाट भराउन वादीले नालेश नगरेबाट वादीको फिराद नै खारेज हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १३) (२) कीर्ते गर्नेबाट बैंकले भरी पाउने गरी भ्रष्टाचार मुद्दाबाट किनारा भएको देखिएबाट वादीले प्रतिवादीबाट सामा रकम भरी लिन पाउँदैन भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2786
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2043/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2786
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्