नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2783 · वि.सं. २०४३
नि.नं. 2783 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादको जग्गा प्रत्यर्थीको नाममा नापी भई निजको हक देखिएको जग्गामा निवेदकले निजको हकको भन्ने कुरा देखाउन नसकेको र हक बेहकको प्रश्न समावेश नभएको भन्ने समेत आधारमा नक्शा पास गरी दिने ठहर्याई अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2783 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/05/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2783 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
