नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2803 · वि.सं. २०४३

नि.नं. 2803 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रुपैयाँ माग्दा नदिएको अवस्था झगडा भई जाहेरवालालाई कुटपिट गरी निजको साथमा रहेको धनमाल खोसी लिएको भन्ने देखिएकोबाट वारदातको रुपबाट चोरीको महलभित्र पर्ने प्रकृतिको वारदात देखिन नआउने । (प्रकरण नं. १५) (२) वारदात घटीसकेपछि सो रातभर नै सोही घरमा सुती भोलिपल्ट घर जान घरवालासंग, झगडा गरी खोसी लिएको रुपैयाँ र धनमाल समेत फिर्ता मागी माल समेत फिर्ता पाएको भन्ने भनाईबाट समेत चोरीको वारदात नभएको प्रष्ट देखिन आएको छ । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2803
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2043/07/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2803
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्