नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2785 · वि.सं. २०४३
नि.नं. 2785 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाधनीले देखाएको मोहीको मोहियानी लगत कट्टा गर्नुभन्दा अघि निजलाई म्याद दिई झिकाई प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्ने प्राकृतिक न्यायको सिद्धान्त अनुसार निजलाई नुबझी प्रतिवाद गर्ने मौका नदिई गरेको भू.सु.का.को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2785 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/06/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2785 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
