नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2784 · वि.सं. २०४३

नि.नं. 2784 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) डांक सकार गर्नेलाई बुझी निर्णय गर्नु पर्नेमा नबुझी दाखिल हुनआएको रकम बुझी लिन आउनु भनी टिप्पणी सदर गरी निवेदकलाई नबुझी गरेको निर्णय प्राकृतिक न्याय समेत सिद्धान्त विपरीतको हुँदा उत्प्रेणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2784
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/05/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2784
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्