नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2782 · वि.सं. २०४३
नि.नं. 2782 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कसैले आफ्नो हकको सम्पत्ति हरण गरी लैजानु संविधान तथा कानुनको विपरीत हुनजान्छ । अनिकाल वा खडेरी पर्यो भन्दैमा अर्काको सम्पत्ति हरण गरी लान पाउने कुनै पनि कानुनमा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2782 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2043/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको उल्टीमा रेकर्ड राख्नु..............४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2782 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
