नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2828 · वि.सं. २०४३
नि.नं. 2828 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो अनुपस्थितिमा आफ्नी श्रीमती र बाधुराम रती क्रियामा आपसमा लिन भइरहेको अवस्थामा प्र.ले आफ्नी श्रीमती र बाधुराम समेतलाई तत्काल रीस उठी रीस थाम्न नसकी कुटी मारेको, मार्नु पर्ने सम्मको रीस इवी, घटना पूर्व नभएको सरजमीन समेतको भनाई समेतबाट यही कुराको पुष्टि हुनआएको देखिँदा घटनाको अवस्था प्रकृति समेत विचार गर्दा अ.बं.१८८ नं. बमोजिम प्र.लाई १० वर्ष कैद हुने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2828 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/03/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2828 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
