नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2812 · वि.सं. २०४३

नि.नं. 2812 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मृतक माथि चोट छाडेको भन्ने कुरा देखिन नआए तापनि घटनास्थलमा रहेको कुराको पुष्टि हुन आएबाट ज्यान मार्नमा मुख्य भई षडयन्त्रमा पसेको भन्ने देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम ५ वर्ष कैद हुने । (प्रकरण नं. ३३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2812
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/07/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2812
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्