नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2807 · वि.सं. २०४३
नि.नं. 2807 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सरजमीनको व्यहोरा र अदालतमा बकेको बकपत्र एकरुप नभई फरक परेको देखिन्छ । त्यस्तो फरक फरक गरी बकेको बकाइलाई आधार मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2807 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/07/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2807 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
