नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2810 · वि.सं. २०४३

नि.नं. 2810 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) झगडा परेको जग्गा प्रतिवादीको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण पनि देखिँदैन । यस्तोमा वादी दावी नपुग्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2810
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2043/08/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डलाल अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले वादीको माटो ।२५।१८ मध्ये माटो ।१० वादीको बाबुले बिक्री गरी सुनमायाको हक भई वादीको माटो ।१५।८ मात्र जग्गा बाँकी छ । प्रतिवादीले माटो मुरी ।४२।१३ को जग्गा राजीनामा गरी लिएकै राजीनामा भित्रको जग्गा हो । ०२४।८।२१ मा खारेज भएको मुद्दामा आ | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मिलेको हुँदा सो राय सदर हुन पर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2810
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्