नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2826 · वि.सं. २०४३
नि.नं. 2826 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ज्यान मार्ने उद्योगका मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको अपराधिक कृयाबाट उसको मनसायको पत्ता लगाउनु पर्ने । (प्रकरण नं. २१) (२) अपराधिक कृया र रिसबाट छुरा प्रहार गरेको भन्ने देखिएबाट ज्यान मार्ने मनसाय थियो भन्ने कुरामा शंका नदेखिने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2826 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2043/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2826 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
