नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2815 · वि.सं. २०४३

नि.नं. 2815 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐनमा प्रष्ट नभएको अधिकारलाई आफूमा निहित भएको सम्झी सो को प्रयोग कुनै पनि निकायले गर्न मिल्दैन । (प्रकरण नं. ८) (२) अनाधिकृत निकायबाट कागज गराएकै भए पनि त्यस्तो कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2815
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/07/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2815
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्