नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2806 · वि.सं. २०४३

नि.नं. 2806 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एक व्यक्तिका नाउँमा दर्ता कायम रहेको जग्गा अर्को व्यक्तिका नाउँमा भएको दोहोरो दर्ता कायम रहन सक्दैन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2806
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2043/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2806
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्