सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३०३ / ४४०

नि.नं. 3286वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

प्रहरी समक्ष भएको साविती साक्षीहरूको बकपत्र लगायतका कुनै पनि स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको यस अवस्थामा सबूद प्रमाणको अभावमा आरोपित कसूरबाट प्र.लाई सफाई दिने गरेको फैसलालाई सदर गर्ने गरेको इन्साफ मनासिब नै हुँदा सदर हुने । (प्रकरण नं. २९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3285वि.सं. २०४४संयुक्त इजलास

अंश ।

अंशबण्डाको ३० नं. बमोजिम अंशबण्डा भएको कायम हुनुपर्ने भन्ने हकमा छोडपत्र पासै हुनुपर्ने भन्ने व्यवस्था ०३४।७ मा मात्र लागू भएको भए पनि सो लागू हुनु पूर्व पनि अचल सम्पत्तिमा कुनै किसिमले पनि आफ्नो हकको छोडी दिएको लिखत पास गराउनु पर्ने रजिष्ट्रेशनको १ नं. मा व्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3284वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

विवादको जग्गा गुठी रैतानी नम्बरीमा निवेदकको नाउँमा दर्ता भइरहेको जग्गा देखिन आएको र यिनै जग्गा सम्बन्धमा अघि गुठी संस्थान वादी भई दिएको बिक्री बदर गरिपाउँ भन्ने मुद्दा परी स.अ.बाट समेत निवेदकको पूर्ण स्वामित्व कायम भई फैसला भइरहेको देखिन आएकोबाट विवादको जग्गाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3283वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

निवेदककै व्यहोरा अनुसार भएका कारवाहीहरूमा निरन्तरता देखिएको र सो कारवाहीहरूको अन्त्य विपक्षीका श्रीमतीको नाममा निवेदकले जग्गा पारीत गरी दिई सकेपछि भएको देखिन्छ, बेहोश अवस्थामा मालपोत कार्यालयमा लगी कागजमा सहिछाप गराएको भन्ने कथन विश्वसनीय नभएको भन्ने आधारमा नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3282वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

निवेदकको हकको जग्गा निखी बलिनीको नाममा मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारीत भएको भन्ने कुरा प्रत्यर्थीहरूले समेत स्वीकारेकै देखिन्छ, निवेदकको हकको प्रमाणहरू सामेल गरी नियमानुसार नै पारीत गरेको भन्ने मालपोत कार्यालयको लिखित जवाफबाट देखिँदा बेहोश अवस्थामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3281वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(४) अन्तर्गत जिल्ला स्तरीय श्रेस्ता कार्यालयहरूले गरेको निर्णय उपर पुनरावेदन हेर्ने अधिकार नेपाल अधिराज्यका सम्पूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले प्रयोग गर्न पाउने गरी तोकेकोबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(४) बमोजि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3280वि.सं. २०४४संयुक्त इजलास

परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

रिट निवेदन माग बमोजिमको कार्य सम्पन्न भइसकेको देखिएकाले माग बमोजिम आदेश जारी गरी रहन नपर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3279वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

उल्लेख गरे बमोजिम वीर बहादुरले नै आफ्नो छोरालाई मागेको केटी मृतकले भगाएको रिसमा खुकुरीले चोट छोडी मारेको र अन्य व्यक्तिहरूको सहयोग समेत लिई फालेको कुरा सिलसिलाबद्ध रुपमा पुष्टि भएको हुँदा मृतकको मृत्यु वीर बहादुरकै कर्तव्यबाट भएको देखिने । (प्रकरण नं. ३६) मृतक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3278वि.सं. २०४४संयुक्त इजलास

अंश दर्ता

वादीका नाउँमा छुट्टै दर्ता तिरो समेतका जग्गा देखिन आएको छ । वादीले आफ्ना नाउँको केही जग्गा बेचविखन समेत गरेको देखिन्छ, व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टी भिन्न भई अलग अलग रहेको देखिन आयो, निजहरू सगोलमा रहे बसेको देखिने तथ्ययुक्त अन्य कुनै प्रमाण पेश दाखेल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3277वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

गा.पं. न्याय समितिबाट कानुन बमोजिम भित्र कानुनले निर्धारित गरेको क्षेत्राधिकार भित्र रही सरजमीन समेत गराई सो को आधारमा निर्णय गरेको र सो निर्णय उपर जि.पं. न्याय समितिमा पुनरावेदन परी उक्त न्याय समितिबाट आफ्नो अधिकार क्षेत्रभित्र रही कानुन बमोजिम निर्णय भएको दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3276वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण ।

एकाघरको पति विवादित जग्गाको सम्बन्धमा मोही हुन नै सक्ने स्थिति देखिँदैन, यस्तो अवस्थामा बाबुको नै मोही हक कायम हुन नसक्ने स्थितिमा निजको मृत्युपछि निजको छोरामा मोहियानी नामसारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3275वि.सं. २०४४संयुक्त इजलास

परमादेश लगायत उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ ।

विलम्ब गरी आउनुमा उचित कारण प्रष्ट निवेदकले नखुलाएबाट प्रस्तुत निवेदन विलम्बको सिद्धान्त बमोजिम खारेज हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3274वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ

कानुन अनुसार बाली भराई मोही हकबाट निष्कासन मुद्दा परिसकेपछि बाली बुझेको भर्पाई पेश भएकोमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा वादी दावी खारेज हुने भन्ने समेत ठहर भएको कानुन अनुरुप नहुँदा भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3273वि.सं. २०४४संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

अ.बं.११८ नं. बमोजिम थुनामा राखी कारवाही गर्न नमिल्ने मुद्दामा पनि विशेष अदालतले थुनामा राखी कारवाही गर्न सक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3272वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

निष्कासन गर्ने तर्फ कारण उल्लेख गर्न नसकेको स्थितिमा भए गरेको गैरकानुनी निर्णयलाई कानुन अनुरुप भए गरेको भन्न नमिल्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3271वि.सं. २०४४संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरण

अधिकार प्राप्त अधिकारीले कानुनको परिधि भित्र रही गरेको कानुन बमोजिमको निर्णय फैसलामा निवेदीकाको विधानयुक्त मौलिक हक समेतको कुनै हक हनन् भएको नदेखिने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3270वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

नेपाल भारत दुई देश बीचमा भएका सम्झौताको दफा ७ मा भारत सरकारले लाग्ने रोयल्टी मात्र तिर्नुपर्ने भन्सार वा अन्य कुनै कर तिर्नु नपर्ने भनी प्रष्ट उल्लेख भएको पाइन्छ यस्तो स्थितिमा निवेदकबाट भा.रु. ३,३९४८५।४५ ठेक्का करको माग गरिएको कर कार्यालय धरान तथा भू आर्जन का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3269वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

वास्तविकता बुझ्नसम्म बोलावट गरेको सम्म हो भनी उल्लेख भइआएको निवेदकको हक हितमा कुनै असर पर्ने गरी कुनै कार्य भए गरेको देखिन नआएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्थाको विद्यमानता रहे भएको देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3268वि.सं. २०४४संयुक्त इजलास

नकवजनी चोरी

प्रहरीको सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन भएको नदेखिँदा सो सावितीलाई प्रमाणमा लिई कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3267वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

जन्म दिने बाबु जस्तो हिन्दू धर्ममा सर्वोपरी मान्य नाताका पूज्य महान चिजलाई घातक जोखिमी हतियार प्रयोग गरी मार्नसम्मको जघन्य अपराध गर्ने अभियुक्तलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गर्ने गरी गरेको साधक जाहेरी फैसला मिलेको देखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3266वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

भूमि सुधार अधिकारीलाई स्थानीय समितिबाट निर्धारित मुख्य वार्षिक उब्जनी बालीको औसतको आधारमा कूत तोक्न पाउने अधिकार सुम्पेको देखिएको हुँदा अधिकार प्राप्त अधिकारीले कानुनद्वारा प्रदत्त अधिकार क्षेत्र रही मोहीले जग्गाधनीलाई तिर्नु पर्ने वार्षिक कूतको अंक तोकेकोलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3265वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

मालबस्तुको चलानी खर्च पनि बस्तुको मूल्यमा समावेश भएको मान्नु पर्ने हुन्छ त्यसरी बिक्री मूल्यमा परेको चलानी खर्चमा बिक्रीकर लगाउन नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं. ९) बिक्रीकर फर्छ्र्योट आयोग बक्यौता बाँकी रहेको बिक्रीकर फर्छ्र्योट गर्नका लागि श्री ५ को सरकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3264वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

जग्गावालालाई मोही रोजाउने कार्यविधि नअपनाई मोही नामसारी गर्ने निर्णय गरेको पाइन्छ, त्यसरी ऐनले निर्दिष्ट गरे अनुसारको मोही रोजाउने कार्यविधि पुरा नगरी रिट निवेदकको जग्गाको हकमा सम्म मोही नामसारी गर्ने गरेको हदसम्मको प्रत्यर्थी भूमि सुधार कार्यालयको निर्णय त्रु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3263वि.सं. २०४४संयुक्त इजलास

परमादेश मिश्रित उत्प्रेषण लयायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

अदालतमा परेको कबूलियत जालसाजी मुद्दालाई नपर्खी सर्वोच्च अदालतबाट जारी भएको परमादेश अनुसार कबूलियतको सम्बन्धमा अ.बं. ७८ नं. अनुसारको प्रकृया पूरा नगरी प्रत्यर्थी भू.सु. कार्यालयले रिट निवेदकको उजूरी खारेज गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →