नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3286 · वि.सं. २०४४
नि.नं. 3286 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रहरी समक्ष भएको साविती साक्षीहरूको बकपत्र लगायतका कुनै पनि स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको यस अवस्थामा सबूद प्रमाणको अभावमा आरोपित कसूरबाट प्र.लाई सफाई दिने गरेको फैसलालाई सदर गर्ने गरेको इन्साफ मनासिब नै हुँदा सदर हुने । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3286 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2044/08/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हिण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3286 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
