नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3276 · वि.सं. २०४४
नि.नं. 3276 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकाघरको पति विवादित जग्गाको सम्बन्धमा मोही हुन नै सक्ने स्थिति देखिँदैन, यस्तो अवस्थामा बाबुको नै मोही हक कायम हुन नसक्ने स्थितिमा निजको मृत्युपछि निजको छोरामा मोहियानी नामसारी गर्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3276 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2044/08/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3276 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
