नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3274 · वि.सं. २०४४
नि.नं. 3274 — उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानुन अनुसार बाली भराई मोही हकबाट निष्कासन मुद्दा परिसकेपछि बाली बुझेको भर्पाई पेश भएकोमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा वादी दावी खारेज हुने भन्ने समेत ठहर भएको कानुन अनुरुप नहुँदा भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3274 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/08/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3274 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
