नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3267 · वि.सं. २०४४

नि.नं. 3267 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

जन्म दिने बाबु जस्तो हिन्दू धर्ममा सर्वोपरी मान्य नाताका पूज्य महान चिजलाई घातक जोखिमी हतियार प्रयोग गरी मार्नसम्मको जघन्य अपराध गर्ने अभियुक्तलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गर्ने गरी गरेको साधक जाहेरी फैसला मिलेको देखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3267
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3267
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्