नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3268 · वि.सं. २०४४

नि.नं. 3268 — नकवजनी चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रहरीको सावितीलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन भएको नदेखिँदा सो सावितीलाई प्रमाणमा लिई कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3268
मुद्दाको विषयनकवजनी चोरी
निर्णय वर्ष / मिति2044/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3268
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्