नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3269 · वि.सं. २०४४

नि.नं. 3269 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

वास्तविकता बुझ्नसम्म बोलावट गरेको सम्म हो भनी उल्लेख भइआएको निवेदकको हक हितमा कुनै असर पर्ने गरी कुनै कार्य भए गरेको देखिन नआएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्थाको विद्यमानता रहे भएको देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3269
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/07/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3269
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्