उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
एकजना भन्दा बढी व्यक्तिहरूका नाममा मोहियानी हक संयुक्त नामसारी हुनसक्ने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३०४ / ४४०
एकजना भन्दा बढी व्यक्तिहरूका नाममा मोहियानी हक संयुक्त नामसारी हुनसक्ने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (५) को खण्ड (ख) ले गैर नेपाली नागरिकलाई मोहियानी हक प्राप्त हुन नसक्ने । (प्रकरण नं. ९) नेपाली नागरिक नै नभएको अवस्थामा गैर नेपाली नागरिकले दाखिल गरेको १ नं. लगतले कानुनी मान्यता प्राप्त गर्न नसक्ने हुँदा सो १ नं. अनुस…
नजिर सार पढ्नुहोस् →पछि जग्गा अरुको नाममा सर्दैमा मोहियानीको कुरामा त्यसले कुनै असर पार्न नसक्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →मथुरा प्रसाद मिश्रले प्रस्तुत मुद्दामा वादी पद्म कुमारी उपर दिएको जग्गा खिचोला मुद्दामा २०२५।३।१ मा नक्शा हुँदा न.नं. ३१ मा विष्णुमायाको जग्गा भनी देखाई नक्शा भएको हुनाले सो मिति २०२५।३।१ को नक्शाबाट वादीलाई मुद्दा गर्नु पर्ने कारण प्रष्ट हुन आउने । (प्रकरण नं…
नजिर सार पढ्नुहोस् →फैसलामा न्यायप्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५) को अवस्था विद्यमान रहेको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न नमिल्ने । (प्रकरण नं. २)
नजिर सार पढ्नुहोस् →भोला नाथबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी लिएपछि विवादित जग्गामा निजको हक टुटिसकेको मान्नु पर्ने हुन्छ । भोलानाथबाट बैकुण्ठनाथले हक टुटाई लिएको आधारमा विवादित जग्गा नामसारी दर्ता गराई लिएको नभई अपुतालीको नाताबाट दर्ता गराई लिएको देखिँदा छोराको ठाउँमा बाबु दर्…
नजिर सार पढ्नुहोस् →नेपाल यातायात संस्थान विनियम, २०२२ को परिच्छेद ६ को विनियम ६.४ मा अपील सुन्ने अधिकारी समितिले सूचीत आदेशद्वारा यस परिच्छेद बमोजिम सजायँ पाएको कर्मचारीले अपील दिने अधिकारी नतोकेसम्मलाई यस्तो अपील समिति समक्ष पेश गरिनेछ र समितिले यस परिच्छेदको व्यवस्था बमोजिम आफ…
नजिर सार पढ्नुहोस् →अर्कोसंग करणी गराएकी छु भनी स्वास्नी अड्डामा सावित भएको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने भएबाट सम्बन्ध बिच्छेद गर्न लोग्नेले छुट्टै नालेश गर्नुे पर्ने भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. १२) कार्यविधिगत त्रुटीको कारणले मुद्दा खारे…
नजिर सार पढ्नुहोस् →संस्कृति विभागको शाखा अधिकृत पदबाट खारेजीमा परेपछि निवेदकले सांस्कृतिक संस्थान तथा सगरमाथा धान चामल निर्यात कम्पनीको नोकरीमा रही ती संस्थाको नोकरीबाट हटेपछि मात्र पुनः संस्कृति मन्त्रालय खडा भएको भनी पुनः नियुक्तिको दावी गरेको देखिन्छ, त्यसरी दावी गरेकोमा निजल…
नजिर सार पढ्नुहोस् →चस्मदिद सबूद प्रमाणको अभावमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायसंगत नदेखिने । (प्रकरण नं. ३९)
नजिर सार पढ्नुहोस् →एक न्यायाधीशको इजलासबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने आदेश भएकोमा सोही ऐनको दफा १५(२) मा दफा १३ को उपदफा (३) अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदन हेर्दा तत् तत् उपदफा वा खण्डमा उल्लिखित पुनरावेदन गर्न अन…
नजिर सार पढ्नुहोस् →आफूलाई पञ्चायतमा गराएको भनेको कागज र पुनरावेदक उपर नाता कायम गरिपाउँ भनी दिएका फिरादपत्र समेत झुक्याई जालसाजबाट गराई लिएको हुँदा सो कागजहरूको प्रमाण नलिई प्र.सँग लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भनी दावी लिई उजूर गरेकोमा अञ्चल अदालतबाट संकलित सबूद प्रमाण तथ…
नजिर सार पढ्नुहोस् →यो यस मितिमा वादी प्रतिवादीहरू अंशबण्डा भई छुट्टी भिन्न भई बसेको भन्ने दुवै पक्षको जिकिर नभएबाट खाली वादीले एक कित्ता जग्गा बिक्री गरेको र प्रतिवादीले यो मुद्दा परिसकेपछि केही जग्गाहरू बिक्री गरेको आधारमा अंश भइसकेको भन्ने देखिन नआएकोबाट शुरु जि.अ.ले वादी दावी…
नजिर सार पढ्नुहोस् →विवादको जग्गा २०२१ सालमा नापी हुँदा विपक्षीका बाबुले किसानको महलमा आफ्नो नाम लेखाई किसानको व्यहोरामा मेरो आफ्नो हकभोगको र कैफियतमा बेनिस्साबाट भोगि आएको भनी जनाई नापी गराए उपर वादी पुनरावेदकको यो फिराद पर्नु अगावै कुनै उजूर नपरेकोबाट जिकिर बमोजिम खाली मोहिसम्म…
नजिर सार पढ्नुहोस् →झिकाइएको गाडी सन् १९७६ देखि नै प्रयोग भएको १९८३ मा पैठारी भएको देखिएकोबाट ७ वर्ष चलिसकेपछि पैठारी भइआएको देखिन आएकोले सोही बमोजिम ¥हास कटाउन पर्नेमा ५ वर्षको मात्र र्हास कटाएको नमिल्ने । (प्रकरण नं. १७) बिक्रीकर ऐन, २०२३ को संशोधितको दफा २७(ङ) ले प्रयोग भएको…
नजिर सार पढ्नुहोस् →अरु स्वतन्त्र सबूदबाट समर्थन हुन बेगर सहअभियुक्तको भनाईको आधारमा अभियोग गरेको ठहर्याउन नमिल्ने । (प्रकरण नं. १९) मौकामा देख्नेलाई अदालतबाट नबुझिएको हुँदा अ.बं. ११५ नं. बमोजिम बुझिनु पर्ने भन्ने हकमा अ.बं. ११५ नं. मा भएको व्यवस्था जिकिर बमोजिम नबुझिएका जति अनि…
नजिर सार पढ्नुहोस् →जुन बेरुजुका आधारमा प्रारम्भिक समितिमा निर्वाचित भइसकेका निवेदकलाई जि.का. समितिको सभापति पदको उम्मेदवारको दर्खास्त परिसकेपछि उम्मेदवारको नामावलीमा नाम प्रकाशित नगरी हटाएको छ सो अयोग्यता बर्गीय संगठन ऐन, २०३६ का दफा ६ तथा निर्वाचन निर्देशिका, ०४३ को दफा ७ मा व्…
नजिर सार पढ्नुहोस् →कुनै नागरिकलाई यस भाग अन्तर्गत प्राप्त मौलिक हकलाई व्यवस्थित नियन्त्रित गर्न उपधारा १ मा व्यवस्था भए अनुसार सार्वजनिक हितको लागि ऐन बनाउन सकिने र नागरिकलाई यो भाग अन्तर्गत प्राप्त मौलिक हकलाई व्यवस्थित र नियन्त्रण गर्न बनेको के कस्तो ऐनलाई यो उपधारा १ अन्तर्गत…
नजिर सार पढ्नुहोस् →श्री ५ को सरकारले सूचना प्रकाशित गरी तोकेको फासलाभित्र पर्खाल बाहेक अन्य स्थायी बनौट (स्ट्रक्चर) वा भवन निर्माण गर्न नपाउने गरी निषेध गर्न सक्नेछ भन्ने उल्लेख भएको र बनौट निर्माण सम्ममा प्रतिबन्ध लगाउन सक्ने वा सूचनाद्वारा प्रतिबन्ध लगाएको देखिन्छ, सो सूचना प्…
नजिर सार पढ्नुहोस् →एकपटक निर्णय गरी कायम रहेको विषयमा पुनः कुनै आधिकारिक कानुनी निर्णय बेगर सो बदर भएको मान्न नसकिने । (प्रकरण नं. १५) साविक भूमिप्रशासनबाट भएको निर्णयलाई पुनः भूमि सुधार कार्यालयले बदर गर्न नमिल्ने। (प्रकरण नं. १५) प्रत्यर्थीबाट कूत असूल उपर गर्दै आएको भन्ने गुठ…
नजिर सार पढ्नुहोस् →निवेदकले पहिले निवेदन दिए तापनि नि.से.नि. बमोजिम गठित समितिबाट जहिलेसुकै निर्धारण भए पनि हुन्छ वा अंक प्राप्त गर्नु पर्छ भनी दर्खास्त दिने म्याद समाप्त भएपछि भएको निर्धारणलाई मान्नु पर्छ भन्ने तर्कलाई मनासिब मानी स्वीकार गर्न नसकिने । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →सजायँ प्रस्ताव गर्दा नि.से.नि.परिच्छेद १० को १(६) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरेको तर नि.से.नि. परिच्छेद १०.१(५) अनुरुप भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको देख…
नजिर सार पढ्नुहोस् →कानुनी व्यवस्था अभाव रहेकोमा त्रिभुवन विश्वविद्यालयबाट कानुनी व्यवस्था गरी लागू गरेकोमा भूतलक्षी प्रभाव दिई निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक वार्षिक परीक्षा प्रणाली अन्तर्गतको विद्यार्थी हुँदा निवेदक उपर वार्षिक परीक्षा सम्बन्धी विनियमहरू लाग…
नजिर सार पढ्नुहोस् →तत्काल ज्यान मार्ने नियतले जोखिम हतियारले हानेको नभई पूर्व रिसइवी नभएको मानिस नै मर्न सक्दछ भन्ने नसोची होश नपुर्याई हेलचेक्राई गरी लाठा ढुङ्गाले कुटपिट गरेको कारण भवितव्यबाट मृत्यु हुन गएको देखियो यस्तोमा ज्या.सं.को १३(३) को अवस्था विद्यमान भएको भन्न नमिल्ने…
नजिर सार पढ्नुहोस् →