नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3248 · वि.सं. २०४४

नि.नं. 3248 — प्रतिशेध मिश्रित परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

झिकाइएको गाडी सन् १९७६ देखि नै प्रयोग भएको १९८३ मा पैठारी भएको देखिएकोबाट ७ वर्ष चलिसकेपछि पैठारी भइआएको देखिन आएकोले सोही बमोजिम ¥हास कटाउन पर्नेमा ५ वर्षको मात्र र्‍हास कटाएको नमिल्ने । (प्रकरण नं. १७) बिक्रीकर ऐन, २०२३ को संशोधितको दफा २७(ङ) ले प्रयोग भएको सामानमा बिक्रीकर नलाग्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3248
मुद्दाको विषयप्रतिशेध मिश्रित परमादेश
निर्णय वर्ष / मिति2044/07/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3248
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्