नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3258 · वि.सं. २०४४
नि.नं. 3258 — राजकाज मुद्दामा पुनरावेदनको अनुमति पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
फैसलामा न्यायप्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५) को अवस्था विद्यमान रहेको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न नमिल्ने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3258 |
|---|---|
| मुद्दाको विषय | राजकाज मुद्दामा पुनरावेदनको अनुमति पाउँ । |
| निर्णय वर्ष / मिति | 2044/09/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको मिति २०४४।४।२९ मा राय भई माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको छ । | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहले गर्नु भएको मिति २०४४।४।२९ को राय मनासिब छ। मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3258 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
