नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3240 · वि.सं. २०४४
नि.नं. 3240 — उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानुनी व्यवस्था अभाव रहेकोमा त्रिभुवन विश्वविद्यालयबाट कानुनी व्यवस्था गरी लागू गरेकोमा भूतलक्षी प्रभाव दिई निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक वार्षिक परीक्षा प्रणाली अन्तर्गतको विद्यार्थी हुँदा निवेदक उपर वार्षिक परीक्षा सम्बन्धी विनियमहरू लागू नहुने भन्न नमिल्ने । (प्रकरण नं. १७) नियमित विद्यार्थी मान्न नमिल्नुको साथै म्याद नाघी सिफारिशको लागि निवेदन दाखेल भएको देखिनाले समेत प्रस्तुत निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3240 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/07/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3240 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
