नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3282 · वि.सं. २०४४

नि.नं. 3282 — उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकको हकको जग्गा निखी बलिनीको नाममा मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारीत भएको भन्ने कुरा प्रत्यर्थीहरूले समेत स्वीकारेकै देखिन्छ, निवेदकको हकको प्रमाणहरू सामेल गरी नियमानुसार नै पारीत गरेको भन्ने मालपोत कार्यालयको लिखित जवाफबाट देखिँदा बेहोश अवस्थामा मालपोत कार्यालयमा लगी सहिछाप गराएको भन्ने निवेदकको कथन विश्वासनीय नदेखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3282
मुद्दाको विषयउत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।
निर्णय वर्ष / मिति2044/08/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3282
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्