(१) गाउँपञ्चायतलाई खानी सञ्चालन गर्न इजाजत दिने अधिकार नभएको भन्ने कुरा जि.पं. को पत्रले नै स्पष्ट पारेको छ, यस्तो स्थितिमा आफूले गरेको अघिको कारवाही पत्र व्यवहार समेतलाई विचारै नगरी उक्त ढुड्डाखानी निवेदक र विपक्षीले संयुक्त सञ्चालन गर्न पाउने गरी जिल्लापञ्चा…
(१) इलाका वन कार्यालयले पनि वन क्षेत्रभित्र पर्ने प्रतिवेदन दिएको साथै सरजमीनले पनि वनक्षेत्र कायम हुने व्यहोरा लेखाएको समेत आधारमा सरकारी वनक्षेत्र कायम गर्ने गरेको निर्णय गरेको देखिन आएबाट कानुनी व्यवस्था मुताविक तोकिएको अधिकारी जिल्ला वन नियन्त्रकले निर्णय…
(१) कानूनले तोकेको रीतपुर्वकको कबूलियत बेगर बाली बुझेको भर्पाई मात्रको आधारमा मोही कायम हुन सक्तैन, एकाको जग्गामा अर्को व्यक्तिले गरिदिएको कबूलियतको आधारमा मोही कायम हुनसक्ने होइन । (प्रकरण नं. ९)
(१) भोगचलन तिरोको आधार देखाउँदै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(२) बमोजिमको म्यादभित्र निवेदकले उजूरी निवेदन दिएपछि निवेदकको प्रमाण समेत बुझी के कति कारणले विवादित जग्गा गौचरण कायम हुने हो सबूद प्रमाण उल्लेख गरी निर्णय गर्नु पर्नेमा निवेदकलाई तारेखमा नै नराखी…
(१) मनसाय प्र.हरूको भएको मिसिल प्रमाणबाट देखिन आउँदैन, पक्राउ परी जान नमान्दा बल प्रयोग भई संयोगवश निजको मृत्यु भएको देखिन आयो, जाहेरवाला समेतको बकपत्रबाट प्र.बलबहादुर कार्की, सनबहादुर भण्डारी, बालकृष्ण भण्डारी र गोपालबहादुर कार्कीसम्म वारदातमा उपस्थित भइरहेको…
(१) कानूनको मर्यादा राखी आफ्नो हकको प्रयोग अरुको हकको हनन नहुने गरी गर्नु प्रत्येक नागरिकको मूल कर्तव्य हुन जाने हुँदा प्रत्यर्थीहरूले आफ्नो हकाधिकारको जग्गामा कुनै किसिमका कार्य गर्न नपाउने भन्न मिल्ने समेत देखिन आएन, तर प्रत्यर्थीहरूले आफ्नो जग्गामा गरेको का…
(१) निवेदकलाई सूचना दिई बुझी निर्णय गर्नु पर्नेमा कानून एवं प्राकृतिक न्याय सिद्धान्त बिपरीत भएको कर कार्यालयको कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १७)
(१) रिट निवेदक उपर लगाएको प्राचीन मूर्ति चोरी तथा स्थानान्तरण गरे भन्ने मुद्दामा समेत निवेदकले म.क्षे.अ. बाट समेत सफाई पाएको देखियो, यस्तो अवस्थामा रिट निवेदक २०३९।९।२३ सम्म हाजिर रहेको देखिएकोमा मिति ०३९।९।२६ गतेको बा.अ.प्र.का.को पत्रबाट ऐ.पौष २० गतेबाट गयल ख…
(१) अ.बं. १८६ नं. मा व्यवस्था भएबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएकोमा मात्र साधक जाहेर गर्ने व्यवस्था भएको र अ.बं. २१४ मा सफाई दिने ठहराइएका व्यक्तिलाई थुनामा राख्नु पर्ने व्यवस्था भएको नपाइने । (प्रकरण नं. ९)
(१) रजिष्ट्रेशनको ३५ नं. बमोजिम सबूत प्रमाण बुझी निखन्न दिनु पर्ने नपर्ने के हो त्यसतर्फ निर्णय गर्न गराउन अदालतमा जानु भनी सुनाइदिनु पर्नेमा सो बमोजिम नगरी निखन्न पाउने गरी गरेको निर्णय रजिष्ट्रेशनको ३५ नं. को त्रुटिपूर्ण गरेको देखिँदा मालपोत कार्यालयले निखन्…
(१) निवेदकलाई पत्र दिनुभन्दा अघि मार्क अप गरी बिक्रीकर असूल उपर गर्ने गरिदिएको पत्र कानून अनुकूल नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
(१) सरकार वादी भई चलेको मुद्दा निर्णय हुने अवस्थामा वादी पक्षको प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका न्यायाधिवक्ताहरूद्वारा हुन्छ तापनि अन्य पक्ष सरह मुद्दामा रोहवरमा रही निर्णय सुन्ने र निर्णय सुनि पाएँ भनी राय किताबमा सही नगरिने र तारिखमा नरहेपछ…
(१) वादीले आफ्नो क्रियाकलापबाट बागमती अञ्चलमा चुरोट व्यापारमा र व्यापारिक प्रतिष्ठामा समेत धक्का पुर्याउने गरी कार्य गरेको निजको विरुद्धमा डिलरहरूले प्रधानमन्त्री लगायतमा उजूरी गरेको र त्यस उजूरी बारे सोधनी गर्दा सन्तोषप्रद जवाफ नदिएको साथै कारखानालाई थाहा पत…
(१) निषेध गरेकोमा सो को उल्लंघन गरी निर्माण गरेको घर नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ बमोजिम भत्काउन पाउने अधिकार विपक्षी वीरेन्द्र नगर निर्माण योजना कार्यान्वयन समितिलाई भएकै देखिएको हुँदा निवेदिकाको घर भत्काउने गरेको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था…
नाय लूय गर्नु पर्नेलाई सो बमोजिमको सूचना दिएको कुनै सबूद नआएको खाली मौखिक सूचना दिएको भन्ने जिकिर भए पनि त्यसलाई मान्यता दिन नमिल्ने हुँदा आफैंले गरेको व्यवस्था विपरीत नाय लूय गरेको रीतिस्थिति विपरीत देखियो जहाँ सम्म २०३४ मा नै सो काम भई त्यस पछि अरु कर्मकाण्ड…
बाबु मर्दा कुनै छोरा बाबुको सँग साथमा नरहेको पेश भइरहेको २०३३।१०।१५ को र २०३४।२।२७ को कागजहरूबाट मन बहादुर शिवलालको आफ्नो आफ्नो अंश भाग जग्गा बुझी छोडपत्र गरिदिएको सम्म देखिएकोले बाबु मर्दासँग साथमा बसेको नदेखिएको प्रतिवादीले बाबुको जिउनी एकलौटी दर्ता गराएको अ…
विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा (५)(२) मा व्यवस्था भए बमोजिमको रीत पुर्याई नेपाल बाहिर लान लागेको नदेखिई विभिन्न रुपमा लुकाई छिपाई लान लागेको देखिन आएकोले निजले दावी बमोजिम अपराध नगरेको भन्ने कानुनले नमिल्ने । (प्रकरण नं. १५)
उल्लेख भए अनुसार तायदातीमा नदिए पनि तायदातीमा उल्लेख गरी देखाउनु नपर्ने कारणमा हाल आवादीमा पाएको भन्ने भएकोले यस्तो अवस्थामा तायदातीमा नदिएको आधारमा आफ्नो अंशियारलाई पाउने अंशबाट वञ्चित गर्न दबाएको भन्ने नमिलेकोले दपोट गरेको ठहर्दैन तर प्रमाणको फैसलाबाट पनि पु…
अं.अ. ले कीर्ते तर्फका प्रतिवादीहरूलाई भएको जरिवानाको रकम जोडी ९,६९६।–जरिवाना भएको भन्ने आधारमा प्रस्तुत मुद्दा क्षे.अ.को अधिकार क्षेत्र भित्र पर्ने भनी सारी पठाएको नाताबाट क्षे.अ.ले इन्साफ गरेको देखियो, तर न्यायप्रशासन सुधार ऐन, २०१३ को दफा १३ मा भएको व्यवस्थ…
भएको नक्शाबाट विवादको जग्गा र वादीको जग्गामा बाटो देखिए पनि वादीको नक्शा जिरहबाट वादीको कि.नं. २० को न.नं. १ को जग्गाको पश्चिममा गाउँ ब्लक रहेकोबाट वादीको जग्गामा जान विवादित जग्गामा देखाएको बाटो अनिवार्य नदेखिएको अरु यो यस किसिमले विवादित जग्गा वादीलाई सन्धिस…
अभियुक्तहरूले प्रहरीमा कागज गर्दा घाँटी अठ्ठयाई मारेको भनी देखाए बमोजिम कै चिन्हहरू लाश जाँच प्रकृति मुचुल्काबाट देखाइएको घाँटीमा भएको रसिको डाम तथा पोष्ट मार्टममा देखाइएको घाँटीको चारैतिर परेको डोरीको डामको आधारमा मृत्युको कारण काटी थिची सास बन्द भई मरेको भनी…
अदालतमा इन्कार भई बयान गरेको छँदै प्रहरीमा आफू सावित भई आपसमा पोलेकोलाई अरु स्वतन्त्र सबूदबाट समर्थन हुनु बेगर सो मान्न नमिलेको र यिनै प्रमाणको आधारमा दायर भएको सो रातको कृष्ण बहादुरको जाहेरीबाट चलेको डाँका मुद्दामा सो प्रमाणहरू माथि लेखिए बमोजिम देखिई अभियुक्…