नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3320 · वि.सं. २०४५
नि.नं. 3320 — निषेधाज्ञा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निषेध गरेकोमा सो को उल्लंघन गरी निर्माण गरेको घर नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ बमोजिम भत्काउन पाउने अधिकार विपक्षी वीरेन्द्र नगर निर्माण योजना कार्यान्वयन समितिलाई भएकै देखिएको हुँदा निवेदिकाको घर भत्काउने गरेको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3320 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा |
| निर्णय वर्ष / मिति | 2044/12/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय । | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय भई ०४३।२।१२ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3320 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
