नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3330 · वि.सं. २०४५
नि.नं. 3330 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मनसाय प्र.हरूको भएको मिसिल प्रमाणबाट देखिन आउँदैन, पक्राउ परी जान नमान्दा बल प्रयोग भई संयोगवश निजको मृत्यु भएको देखिन आयो, जाहेरवाला समेतको बकपत्रबाट प्र.बलबहादुर कार्की, सनबहादुर भण्डारी, बालकृष्ण भण्डारी र गोपालबहादुर कार्कीसम्म वारदातमा उपस्थित भइरहेको देखिँदा निजहरूले बल प्रयोग गरी मृतकलाई लग्दाको अवस्था भवितव्य परी निज पुष्पबहादुरको मृत्यु भएको देखिने । (प्रकरण नं. ३६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3330 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2044/09/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3330 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
