नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3316 · वि.सं. २०४४

नि.नं. 3316 — विदेशी विनिमयको अवैध कारोबार तथा निकासी

सिद्धान्त / नजिर सार (Headnote Summary)

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा (५)(२) मा व्यवस्था भए बमोजिमको रीत पुर्‍याई नेपाल बाहिर लान लागेको नदेखिई विभिन्न रुपमा लुकाई छिपाई लान लागेको देखिन आएकोले निजले दावी बमोजिम अपराध नगरेको भन्ने कानुनले नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3316
मुद्दाको विषयविदेशी विनिमयको अवैध कारोबार तथा निकासी
निर्णय वर्ष / मिति2044/11/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3316
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्