नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3313 · वि.सं. २०४४

नि.नं. 3313 — हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

भएको नक्शाबाट विवादको जग्गा र वादीको जग्गामा बाटो देखिए पनि वादीको नक्शा जिरहबाट वादीको कि.नं. २० को न.नं. १ को जग्गाको पश्चिममा गाउँ ब्लक रहेकोबाट वादीको जग्गामा जान विवादित जग्गामा देखाएको बाटो अनिवार्य नदेखिएको अरु यो यस किसिमले विवादित जग्गा वादीलाई सन्धिसर्पन पर्ने भनी देखाउन नसकेकोले सन्धी पर्ने भनी निखन्न पाउने ठहर्‍याएको क्षे.अ.को इन्साफ गल्ती ठहर्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3313
मुद्दाको विषयहक सफा
निर्णय वर्ष / मिति2044/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3313
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्