नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3318 · वि.सं. २०४४

नि.नं. 3318 — थकाली लूय गरिपाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

नाय लूय गर्नु पर्नेलाई सो बमोजिमको सूचना दिएको कुनै सबूद नआएको खाली मौखिक सूचना दिएको भन्ने जिकिर भए पनि त्यसलाई मान्यता दिन नमिल्ने हुँदा आफैंले गरेको व्यवस्था विपरीत नाय लूय गरेको रीतिस्थिति विपरीत देखियो जहाँ सम्म २०३४ मा नै सो काम भई त्यस पछि अरु कर्मकाण्ड भइसकेको भन्ने हकमा पनि सो को कुनै सबूद प्रतिवादीको तर्फबाट पेश नभएकोले वादीको यो फिराद अदलको म्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3318
मुद्दाको विषयथकाली लूय गरिपाउँ ।
निर्णय वर्ष / मिति2044/11/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3318
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्