नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3332 · वि.सं. २०४५
नि.नं. 3332 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दर्ता बदर लिखत बदर सन्धिसर्पन हक बेहक विषयको विवाद जिल्ला कार्यालयले पुनरावेदन सुन्न पाउने व्यवस्था नभएबाट मुद्दामा पक्ष विपक्ष नभएका व्यक्तिको पुनरावेदन लाग्न नसक्नेमा त्यस्तो व्यक्तिहरूको अनाधिकृत पुनरावेदन सुनी जिल्ला कार्यालयबाट गरेको पुनरावेदन निर्णय प्रतिपादित सिद्धान्तको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3332 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/10/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3332 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
