नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3317 · वि.सं. २०४४

नि.नं. 3317 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाबु मर्दा कुनै छोरा बाबुको सँग साथमा नरहेको पेश भइरहेको २०३३।१०।१५ को र २०३४।२।२७ को कागजहरूबाट मन बहादुर शिवलालको आफ्नो आफ्नो अंश भाग जग्गा बुझी छोडपत्र गरिदिएको सम्म देखिएकोले बाबु मर्दासँग साथमा बसेको नदेखिएको प्रतिवादीले बाबुको जिउनी एकलौटी दर्ता गराएको अपुतालीको ३ नं. बमोजिम नभई सबै भाइले खान पाउने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3317
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2044/11/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3317
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्