नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3327 · वि.सं. २०४५

नि.नं. 3327 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकलाई सूचना दिई बुझी निर्णय गर्नु पर्नेमा कानून एवं प्राकृतिक न्याय सिद्धान्त बिपरीत भएको कर कार्यालयको कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3327
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/12/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3327
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्