सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २७३ / ४४०

नि.नं. 4006वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ रिट निवेदकलाई प्रहरी हवल्दार पदबाट भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरी प्रहरी उपरीक्षकबाट भएको निर्णय उपर प्रहरी नायब महानिरीक्षकले पुनरावेदन सुनी निर्णय गर्नुपर्नेमा शुरु निर्णय सदर गर्ने गरी अनाधिकार रुपम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4005वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ मुलुकी ऐन संशोधन हुनु पूर्व नै कैद ठेकी पुर्जी दिइएको देखिँदा संशोधन पूर्वकै ऐन लाग्ने। (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4004वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ डाँका गरेकोमा तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि १२ वर्ष कैद गर्नु पर्ने। (प्रकरण नं. ८) § कैदको सबभन्दा ठूलो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. ८) § तेस्रो पटकसम्म डाँका गरेको ठहर भएको देखिँदा नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4003वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

§ निर्वाचनको परिणामको घोषणा भएको मितिबाट उजूर गर्नुपर्ने कारण उपस्थित भई सो मितिले ३५ दिनभित्रै निर्वाचन अतिकृत समक्ष यो रिट निवेदकको उजूरी परेको देखिँदा कुन मितिबाट हदम्याद शुरु भएको सो समेत उल्लेख नै नगरी हदम्याद नाघी उजूर परेको भनी खारेज गरेको विपक्षी निर्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4002वि.सं. २०४६संयुक्त इजलास

७ नं. फाँटवारी छानबीन

§ एकपटक भइसकेको अन्तिम निर्णय उपर पुनः कारवाही उठाई निर्णय गर्ने अधिकार नै नरहेकोमा पुनः कारवाही उठाई अनाधिकार रुपमा दोश्रो पटक भएको निर्णय प्राङन्यायको सिद्धान्तको आधारमा समेत त्रुटिपूर्ण हुँदा जिल्ला समितिको निर्णय र सो सदर गर्ने गरेको अञ्चल अदालतको फैसला तथ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4000वि.सं. २०४६संयुक्त इजलास

सवारी ज्यान

§ साधक जाहेर गरे पनि पुनरावेदन परेपछि पुनरावेदन तहबाट इन्साफ जाँच हुने व्यवस्था भएको र पुनरावेदन परेकोबाट मुद्दामा कुनै असर नपर्ने भएकोले सो को आधारमा क्षेत्रीय अदालतको फैसला नमिलेको भन्न नमिल्ने । (प्रकरण नं. १६) § ठक्कर लागी सकेपछि गाडी रोकी घाइतेको उपचार तर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3999वि.सं. २०४६संयुक्त इजलास

अंश बुझाई पाउँ

§ लोग्ने स्वास्नीको ४ नं. अनुसार स्वास्नीले लोग्नेसंग अंश माग्ने र अंश बण्डाको १० नं. मा स्वास्नी छोराले बाबु पतिसंग अंश माग्ने कानुनी व्यवस्था भएको पाइन्छ, लोग्नेले स्वास्नीलाई अंश बुझाई पाउँ भन्ने र त्यसरी स्वास्नीले अंश बुझी लिनु पर्ने कानुनमा व्यवस्था नभएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3998वि.सं. २०४६संयुक्त इजलास

दर्ता बदर हक कायम समेत

§ विवादित जग्गाहरु प्रतिवादी समेतका नाउँमा दर्ता हुँदा समेत कतै उजूर बाजूर नगर्नुबाट विवादित जग्गाहरुमा आफ्नो समेत हक लाग्छ भन्ने वादी दावी समर्थित भएको नदेखिने। (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3997वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त प्रतिषेध

§ अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सो विचाराधीन मुद्दामा विवादित सम्पत्तिको सम्बन्धमा प्र.जि. अ.लाई कागज गराउने अधिकार नभएको र गराएकै भए पनि त्यस्तो कागज कानुनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ८) § एकाको नाउँको अचल सम्पत्ति सम्बन्धमा अर्को व्यक्तिबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3996वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ विपक्षीहरुको हक कानुन बमोजिम समाप्त भइसकेको अवस्थामा पुनः सोही जग्गाको मोही प्रमाणपत्र पाउँ भनी निवेदक गुठी संस्थानलाई विपक्षी बनाई भूमिसुधार कार्यालयमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतको फैसलालाई नअंगाली गुठी संस्थानको पूर्ण स्वामित्व रहेको जग्गामा मोहीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3995वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ निवेदकले प्राप्त गरेको चलन पुर्जीमा भैंसीमा चुँगी कर लिन पाउने व्यवस्था देखिन नआएको, सो पुर्जी प्रतिकूल निवेदकले चुँगीकर लिएको देखिएको र सुठो, जडिबुटी समेतमा अनियमित कर लिएको कुरामा निवेदकले अन्यथा पुष्टि गर्न नसकेको, आफूलाई प्राप्त अख्तियारी बमोजिम चुँगीकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3994वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

§ आफ्नो पदस्थापन भए रहेको कार्यालयमा पनि हाजिर हुन नगएको, निवेदककै माग बमोजिम तराईको जिल्लामा सरुवा गरी दिएकोमा पनि हाजिर नभई राजीनामा पेश गरेकोबाट निवेदकले पद अनुकूलको आचरण गरेको भन्न सकिएन । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3993वि.सं. २०४६संयुक्त इजलास

प्रतिषेध लगायत उत्प्रेषणयुक्त चाहिने आज्ञा, आदेश जारी गरी पाउँ

§ कसैले कसैलाई झुक्याई जग्गा पारित गरी लिनु दिनु गरेको विषयमा कारवाही गरी बदर वातेल गर्ने अधिकार जिल्ला कार्यालयलाई कानुनले अख्तियार गरेको नपाइने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3992वि.सं. २०४६संयुक्त इजलास

अदालतको मानहानी

§ अदालतको अन्तिम निर्णयलाई मान्यता नदिई उल्लंघन गरेकोले अदालतको अबहेलना मानहानीमा कारवाई गरी पाउँ भनी परेको प्रस्तुत निवेदन स्वभावैले विशेष प्रकृति र अवस्थाको मुद्दा मानिइनु पर्ने कुरालाई नकार्न सकिन्न । यस्ता प्रकारका मुद्दाहरुको उठान अदालत प्रतिको जनविश्वास…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3991वि.सं. २०४६संयुक्त इजलास

भ्रष्टाचार

§ मूल कसूरदार उपरको आरोप प्रमाणित नभएको स्थितिमा मतियारलाई सजायँ गर्न भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) ले नमिल्ने । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3990वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

§ अधिकारको प्रयोग गर्दा अधिकारको स्रोत खोलिनु पर्ने हुन्छ तर दफा वा उपदफा उद्धृत गर्न छुटेको कारणबाट मात्र अवैध भन्न मिल्दैन । मुख्य कुरा कुनै दफा वा उपदफाले त्यस्तो निर्णय गर्न पाउने अधिकार प्रदान भएको छ छैन भनी हेर्नु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3989वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ एकपटक एउटा संकेत नम्बर अन्तर्गतको बस्तु भनी भन्सार महसूल असूल गरी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गतको मालवस्तु भनी स्पष्ट आधार नदेखाई थप भन्सार महसूल असूल गर्न पाउने अख्तियारी भन्सार ऐनले दिएको मान्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3988वि.सं. २०४६संयुक्त इजलास

परमादेश

§ आर्थिक वर्षहरुमा कम्पनीलाई नाफा भएको हो होइन भन्ने कुरा तथ्य सम्बन्धी विवाद भएकोले सो विवादमा असाधारण अधिकार क्षेत्रबाट निरोपण गर्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3987वि.सं. २०४६पूर्ण इजलास

ठगी

§ फैसलाको राय खण्ड र तपसील खण्डको व्यहोरा बाझिएमा राय खण्डमा उल्लेखित कुरा नै कायम हुने । (प्रकरण नं. १४) § बिक्री गरेको क्षेत्रफल र कैफियत महल बाझिएमा बिक्री गरिएको क्षेत्रफल महलमा लेखिएको कुरालाई नै मान्यता दिनु पर्ने । (प्रकरण नं. १४) § प्रतिवादीले बढी जग्ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3986वि.सं. २०४६पूर्ण इजलास

आफ्नो जिम्माको रकम हिनामिना गरे

§ फौज्दारी मुद्दामा अपराध कायम हुनको लागि मनसाय सहितको कार्य हुन अनिवार्य हुन्छ, लापरवाहीको अवस्थामा मनसायको विद्यमानता रहेको हुन्न । तसर्थ लापरवाहीबाट पनि भ्रष्टाचारको कसूर हुनसक्दछ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3985वि.सं. २०४६पूर्ण इजलास

नाता कायम गरी पाउँ

§ प्रेम विवाह गरी लोग्ने स्वास्नी भई नबसेको भए त्यसरी आफ्नो चरित्रको हत्या हुने गरी वादीसंग प्रेम विवाह गरेको मेरो लोग्ने हो निजको करणी वीर्यबाट छोरी जन्मेकी भन्नु नपर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3984वि.सं. २०४६पूर्ण इजलास

लिखत दर्ता बदर

§ अंश लिई छुट्टी भिन्न भएका हुन् वा होइनन् भन्ने कुराको निरोपण अंश मुद्दाबाट भइरहेको अवस्थामा अर्कै व्यक्तिसंग चलेको भिन्न मुद्दाको मिलापत्रमा उल्लेख भएको भिन्न भएको भन्ने शब्दको आधारमा अन्यथा अर्थ गर्न मिलेन, यसरी अंश मुद्दाको फैसला अन्तिम भइरहेको र उक्त फैसल…

नजिर सार पढ्नुहोस् →