नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4002 · वि.सं. २०४६

नि.नं. 4002 — ७ नं. फाँटवारी छानबीन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एकपटक भइसकेको अन्तिम निर्णय उपर पुनः कारवाही उठाई निर्णय गर्ने अधिकार नै नरहेकोमा पुनः कारवाही उठाई अनाधिकार रुपमा दोश्रो पटक भएको निर्णय प्राङन्यायको सिद्धान्तको आधारमा समेत त्रुटिपूर्ण हुँदा जिल्ला समितिको निर्णय र सो सदर गर्ने गरेको अञ्चल अदालतको फैसला तथा क्षेत्रीय अदालतको अनुमति नदिने गरी गरेको आदेश समेत बदर हुने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4002
मुद्दाको विषय७ नं. फाँटवारी छानबीन
निर्णय वर्ष / मिति2046/11/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 4002
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्